Online Meeting

कानूनी सहायता–नेपालको कार्यसमितिको नियमित बैठक


मिति :- प्रत्येक नेपाली महिनाको मसान्तको दिन
समय :- ३ः४५ देखी ४ः४५ सम्म
Google Meet Code :- pri-kdyf-eeh

Online Meeting मा Join हुन उपलब्ध गराइएको Google Meet Code प्रयोग गर्न वा तलको Google Meet को Icon मा Click गर्न सक्नुहुनेछ ।
नोट :- बैठक Online Google Meet को माध्यमबाट हुने भएकोले आफ्नो Device मा Google Meet डाउनलोड गर्नु होला । प्राविधिक समस्या परेमा यस संस्थाका सदस्य श्री विकास जंग कार्कीलाई ९८५१०९५५२२ मा सम्पर्क गर्न सक्नु हुनेछ ।